SHARE
टेक्नोलोजी खबर · आइबार​ १७ साउन २०८३ ०७:५० PM · 1 मिनेट पढाइ

ताइवानमा मानवजस्तो देखिने रोबोट स्टेजमा लडेको भिडियो सामाजिक सञ्जालमा भाइरल

ताइवानमा मानवजस्तो देखिने रोबोट स्टेजमा लडेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। क्वालकमको ड्र्यागनविङ आइक्यू१० एआई प्लेटफर्मद्वारा सञ्चालित मानवजस्तो देखिने रोबोट कम्प्युटेक्स २०२६ मा प्रदर्शन गरिएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर