SHARE
बुटवल टुडे · आइबार​ २२ भौ २०८२ ०२:२१ AM · 1 मिनेट पढाइ

देशभर मनसुनको प्रभाव, कोशी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं, २२ भदौ ।  हाल सक्रिय मनसुन प्रणालीको प्रभावले देशका अधिकांश भूभागमा बदली मौसम र वर्षा देखिएको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालमा सरदर स्थानमा तथा पश्चिमी नेपालमा सामान्यभन्दा दक्षिणतर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।