सक्रिय बन्दै सल्यानका महिला: आयआर्जन बढाउँदै, विकृति हटाउँदै
सल्यान, २२ भदौ । सल्यानका महिला तथा युवाहरू समूहमा आबद्ध भएर आयआर्जनमा अग्रसर हुँदै सामाजिक कुरीति र विसङ्गति विरुद्ध सचेत बन्दै गएका छन् । स्थानीय तहहरूको समन्वयमा सञ्चालन भएको आर्थिक र सामाजिक न्यायका लागि समुदाय परिचालन परियोजना अन्तर्गत समूहमा आबद्ध महिलाहरू बाख्रा पालन, तरकारी खेती, कोष परिचालन मार्फत आयआर्जनतर्फ अघि बढेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
