SHARE
बुटवल टुडे · आइबार​ २२ भौ २०८२ ०३:४८ AM · 1 मिनेट पढाइ

विश्व आत्महत्या रोकथाम दिवस 

नेपालमा आत्महत्याको घटना बढिरहेको तथ्याङ्क सार्वजनिक भएसँगै यसले विकराल रूप लिने चिन्ता उत्पन्न भएको छ । आत्महत्याका घटना बढिरहँदा आज विश्व आत्महत्या रोकथाम दिवस नेपालमा पनि मनाईदैछ । यो दिवस विश्वभर हरेक बर्ष सेप्टेम्बर १० तारिखमा मनाउने गरिन्छ । आत्महत्या रोकथाम दिवस मनाइरहँदा नेपालमा बढिरहेको आत्महत्याको घटनाले ठूलो चिन्ता थपिएको छ ।