SHARE
बुटवल टुडे · आइबार​ २२ भौ २०८२ ०४:०६ AM · 1 मिनेट पढाइ

देशको राजनैतिक अवस्था र ०८४ को निर्वाचन

संयोगजन्य सुख र अभिमानजन्य सुखको प्राप्ति, भोग र सञ्चितिको लागि हाम्रा सम्पूर्ण प्रयासहरू केन्द्रित हुन्छन् । जुनसुकै धर्म र जातिको भएपनि अनन्त कालसम्म यही नै प्रकृया चलिरहन्छ । मानव जातिको विकासक्रम धेरै धेरै संघर्ष र घटना परिघटना घट्दै घट्दै आजको दिनसम्म आईपुगेको छ । यही देश बन्ने क्रममा हामी हाम्रो देश नेपाल पनि बन्यो ।