भारतीय प्रधानन्यायाधीश भूषणको लुम्बिनी भ्रमण
भैरहवा, २२ भदौं । भारतका प्रधानन्यायाधीश भूषण रामकृष्ण गवईले लुम्बिनी भ्रमण गरेका छन् । आफ्नो पहिलो नेपाल भ्रमणका क्रममा उनले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको आध्यात्मिक भ्रमण गरेका हुन् । न्यायपालिकाको सर्वोच्च जिम्मेवारी सम्हालेपछि यो उनको पहिलो नेपाल यात्रा हो । शनिबार गवईले मायादेवी मन्दिर दर्शन गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
