हजुरआमाहरूको जोसपूर्ण दौड
नेपालगन्ज, २२ भदौ । नेपालगन्जको बिपी चोकदेखि प्रतिस्पर्धाबाट ‘गोल्डेन ग्रान्ड माँ– डौडिन्छन् हजुरआमा’ को उपाधि ५४ वर्षीया धनसरा बुढाले जित्न सफल भइन् । नेपालगन्ज उपमहानगरपालिका–२० नयाँ बस्ती थपुवाकी धनसराले दौड सुरु भएको केही मिनेटमै आफ्नो ताल र गति समातिन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
