एक अर्काको नक्कल गर्नमै व्यस्त गुल्मीका स्थानीय सरकार
गुल्मी २२ भदौ । गुल्मीका स्थानीय सरकार दीर्घकालीन योजना बनाएर विकास गर्ने भन्दा पनि एक अर्काको नक्कल गर्नमा व्यस्त देखिएका छन् । एक स्थानीय सरकारले कुनै नौलो कार्य गरेको पाइए त्यो भन्दा फरक गर्ने भन्दा पनि त्यसैको नक्कल गर्नेमै यहाँका स्थानीय सरकार लागेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
