SHARE
बुटवल टुडे · आइबार​ २२ भौ २०८२ ०६:०६ AM · 1 मिनेट पढाइ

निजामती सेवा दिवसमा वृक्षारोपण  

कपिलवस्तु, २२ भदौ । निजामती सेवा दिवस २०८२ को अवसर पारेर कपिलवस्तुमा विभिन्न कार्यक्रम गरिएको छ । दिवसको अवसर पारेर तौलिहवाको प्रशासन चोकदेखी हुलाकी चोकसम्मको सडकको मिडियनमा फुल र बिरुवा रोपिएको छ ।