सुनको मूल्य निरन्तर उकालो लाग्दै, कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?
काठमाडौँ, २२ भदौ । नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लाग्दै नयाँ कीर्तिमान कायम गरेको छ । आइतबार छापावाल सुन तोलाको १ हजार ६०० रुपैयाँले वृद्धि भई तोलाको २ लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
