SHARE
बुटवल टुडे · आइबार​ २२ भौ २०८२ ०६:५० AM · 1 मिनेट पढाइ

एमाले दोस्रो विधान महाधिवेशन: छलफल पूरा, ओलीको जवाफपछि टुंगिने

काठमान्डौ, २२ भदौ । ललितपुरको गोदवरीमा शुक्रबारदेखि जारी नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनमा सूहगत छलफलको निष्कर्ष पेश गर्ने काम पूरा भएको छ । महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेका दस्तावेजमाथि ९ वटा समूहमा व्यापक छलफल भएको थियो । छलफलका निष्कर्षहरू सुनाइसकेपछि महासचिव शंकर पोखरेलले त्यसको जवाफ दिँदै महाधिवेशनको प्रक्रियालाई अगाडि बढाएका छन् ।