SHARE
बुटवल टुडे · आइबार​ २२ भौ २०८२ ०७:३० AM · 1 मिनेट पढाइ

ढकाल समाजको अध्यक्षमा शङ्कर ढकाल

बुटवल, २२ भदौ । नेपाल ढकाल समाज बुटवल नगरसमितिको दोस्रो साधारण सभाबाट अध्यक्षमा शङ्कर ढकाल, उपाध्यक्ष खिमानन्द ढकाल, सचिव युवराज ढकाल, कोषाध्यक्ष सुनिता ढकाल, सहसचिव जीवन ढकाल र सदस्यहरूमा प्रदीप ढकाल, केदार ढकाल, शुभद्रा ढकाल र सिता ढकाल चयन भएका छन् । साधारण सभामा बोल्दै केन्द्रीय उपाध्यक्ष खुमराज ढकालले ढकालहरू एकीकृत जरुरी रहेको बताए ।