SHARE
टेक्नोलोजी खबर · आइबार​ १७ साउन २०८३ १०:४५ AM · 1 मिनेट पढाइ

सोनीले भारतमा प्लेस्टेशन ५ को डिस्क भेरियन्टको मूल्य बढायो

सोनीले भारतमा प्लेस्टेशन ५ (PS5) को मानक (डिस्क) भेरियन्टको मूल्य उल्लेखनीय रूपमा बढाएको छ। नयाँ मूल्यसँगै, कन्सोल अब भारु ६९,९९० मा उपलब्ध हुनेछ, जुन पहिले भारु ५४,९९० थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर