दक्षिण कोरिया भ्रमणमा जाने तयारीमा अमेरिकी राष्ट्रपति ट्रम्प
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी महिनामा दक्षिण कोरियाको भ्रमणमा जाने देखिएको छ । दक्षिण कोरियामा हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा सहभागी हुन ट्रम्प त्यसतर्फ जाने सम्भावना रहेको भन्दै सीएनएनले समाचार प्रकाशित गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
