देशभरका ६८ जिल्लामा एमालेका आफ्नै भवन
काठमाडौँ, २२ भदौ । नेकपा (एमाले) ले देशभरका ६८ जिल्लामा आफ्नै भवनमा पार्टी कार्यालय सञ्चालन भइरहेको जनाएको छ । बाँकी ९ जिल्लामा भने अझै आफ्नै भवन बनेका छैनन् । ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा पेस भएको लेखा आयोगको प्रतिवेदनमा भनिएको छ, “भूगोलका ६८ जिल्ला कमिटीहरूका आफ्नै स्वामित्वका भवन छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
