SHARE
बुटवल टुडे · आइबार​ २२ भौ २०८२ ०९:०० AM · 1 मिनेट पढाइ

थाइल्यान्डका नयाँ प्रधानमन्त्री अनुतिनले पदभार ग्रहण गरे

बैंकक, २२ भदौ । थाइल्यान्डका नवनिर्वाचित प्रधानमन्त्री अनुतिन चार्नविराकुलले आइतबार पदभार ग्रहण गरेका छन् । थाई समाचार एजेन्सीले सामाजिक सञ्जालमा सार्वजनिक गरेको तस्बिरमा प्रधानमन्त्री अनुतिन राजा महा वजिरालोङकोर्नको तस्बिरअगाडि नतमस्तक भएको देखिन्छ ।