युवा पुस्तामा सुर्तीजन्य पदार्थको बढ्दो प्रयोग
काठमान्डौ, २२ भदौ । नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट वार्षिक ३९ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ । मुटु, मिर्गौला, क्यान्सर लगायतका नसर्ने रोगको मुख्य कारणमध्ये एकलाई चुरोट, बिडी, गाँजा जस्ता सुर्तीजन्य पदार्थको सेवन मानिन्छ । तथापि, सरकारले यस्ता पदार्थको बिक्री–वितरण नियन्त्रण वा यसमा लाग्ने कर वृद्धि गर्न सकेको छैन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
