सरकारको हतारो: विधेयक नपर्खी सामाजिक सञ्जाल निष्क्रिय
काठमान्डौ, २२ भदौ । संसदमा विचाराधीन सामाजिक सञ्जाल विधेयक विवादित भइरहेका बेला सरकारले सामान्य निर्देशिकाको आधारमा सामाजिक सञ्जाल निष्क्रिय बनाएको छ । गत माघमा राष्ट्रियसभामा पेश भएको विधेयकले अभिव्यक्ति स्वतन्त्रता हनन गर्ने भन्दै विरोध भइरहेका बेला सरकारले विधेयक नपर्खी तत्काल रोक लगाएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
