प्रधानमन्त्री ओली भन्छन् – जेनजी पुस्ता विधि र कानुनबारे स्पष्ट छन्
काठमाडौँ, २२ भदौ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी पुस्ता विधि र कानुनबारे स्पष्ट छन् भन्ने कुरामा विश्वास व्यक्त गरेका छन् । सोमबार सामाजिक सञ्जालमा ‘नेपो बेबी’ ट्रेन्डका बीच जेनजी युवाहरूले सडक प्रदर्शनको घोषणा गरेपछि प्रधानमन्त्री ओलीले कुनै पनि व्यक्तिले विधि वा कानुन उल्लंघन गर्न नपाउने स्पष्ट टिप्पणी गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
