रोल्पामा कोल्ड स्टोर: किसान झुक्क्याउने सरकारी अस्त्र
रोल्पा, २३ भदौ । रोल्पाको त्रिवेणी गाउँपालिका र रुन्टीगढी गाउँपालिकामा उत्पादन हुने तरकारी दाङ, बुटवल, नेपालगन्ज र भारतको बहराइचसम्म निर्यात हुन्छ । दाङसँग साँध जोडिएका यी दुई पालिकाका लागि पहिलो वर्ष नै एउटा शीत भण्डार निर्माण हुने भयो । निर्माण स्थलका लागि दुवै गाउँपालिकालाई पायक पर्ने त्रिवेणी– २ दहवन छनोट भयो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
