साक्षर नेपाल घोषणामा ढिलाइ नगर
आज ५९ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस । अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउँदै गर्दा नेपालमा १३ वटा जिल्ला अझै साक्षर घोषणा भएका छैनन् । ६४ वटा जिल्ला साक्षर घोषणा भैसकेका छन् । सरकारले ती १३ जिल्लालाई समेत साक्षर घोषणा गर्नेतर्फ तयारी सुरु गरेको जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
