शिक्षामा सूचना तथा सञ्चार प्रविधिको भूमिका र आवश्यकता
आजको २१ औँ शताब्दीलाई सूचना प्रविधिको युग भनिन्छ । विश्वव्यापीकरण र प्रविधिको तीव्र विकासले मानव जीवनका सबै क्षेत्रलाई प्रभावित पारेको छ । शिक्षा यसबाट अछुतो छैन । शिक्षण–सिकाइलाई प्रभावकारी, आकर्षक र गुणस्तरीय बनाउन आईसीटीको प्रयोग अनिवार्य भइसकेको छ । आईसीटी भन्नाले सूचना र सञ्चार प्रविधि बुझिन्छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
