SHARE
बुटवल टुडे · सोमबार २३ भौ २०८२ ०४:०५ AM · 1 मिनेट पढाइ

जिल्ला प्रशासन कार्यालय गुल्मीमा आजदेखि बिहान ८ बजेबाट सेवा प्रवाह  

गुल्मी, २३ भदौ ।  जिल्ला प्रशासन कार्यालय गुल्मीले सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै आजबाट बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्र विवरण दर्ताको लागि सेवा प्रवाह गर्न सुरु गरेको छ ।