SHARE
बुटवल टुडे · सोमबार २३ भौ २०८२ ०४:२२ AM · 1 मिनेट पढाइ

बरघरमार्फत कुष्ठ रोगबारे सचेतना

नेपालगन्ज, २२ भदौ । बाँकेको राप्ती सोनारी ३ सिनाबासका बरघर धर्मदास थारुले जब कुष्ठ रोगको लक्षणबारे जानकारी पाए उनी झस्किए ।