११ लाखभन्दा बढी घरमा पुग्यो वर्ल्डलिङ्क, बजार हिस्सा ३५ प्रतिशत
नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेड ले ११ लाख एफटीटीएच ग्राहकको ऐतिहासिक उपलब्धि हासिल गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर