मेलबर्नमा दुई नेपाली नर्सको मृत्यु
काठमान्डौ, २३ भदौ । अष्ट्रेलियाको मेलबर्नमा दुई नेपाली नर्स, सरला खड्का र अरिजा सुवालको सडक दुर्घटनामा निधन भएको छ । उनीहरू १४ वर्षदेखि घनिष्ठ साथी थिए । मेलबर्नस्थित प्रतिष्ठित अल्फ्रेड अस्पतालमा नर्सका रूपमा कार्यरत सरला र अरिजा, अरिजाको ३०औँ जन्मदिनको अवसरमा बाहिर जाँदै थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
