प्रधानमन्त्री ओली भन्छन् -जेनजी पुस्तालाई भड्काउन खोज्नु बेकारको प्रयास हो
काठमाडौं, २३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालप्रति आफू विरोधी नभएको स्पष्ट पारेका छन् । एमालेको दोस्रो विधान सभामा राखिएको धारणासम्बन्धी आफ्नो विचार व्यक्त गर्दै प्रधानमन्त्री ओलीले टिकटकमार्फत् आफूहरु सामाजिक सञ्जालका विरोधी नभएर बेथितिका विरोधी भएको उल्लेख गरे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
