SHARE
बुटवल टुडे · सोमबार २३ भौ २०८२ ०६:५८ AM · 1 मिनेट पढाइ

नयाँबानेश्वर क्षेत्रमा कर्फ्यू जारी

काठमान्डौ, २३ भदौ । काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा आज राती १० बजेसम्म कर्फ्यु जारी भएको छ । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि कर्फ्यू लगाइएको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारीले कर्फ्यु आदेश जारी गरेका हुन् ।