जेनजीहरुले लगाए संसद भवनमा आगो
काठमान्डौ, २३ भदौ । जेनजी आन्दोलनकारीहरूले संसद भवनमा आगो लगाएका छन्। उनीहरूले प्रदर्शन भड्किएसँगै संसद भवनको २ नम्बर गेटमा आगो लगाएका हुन् । यतिखेर आगो फैलिइरहेको छ । दमकल जान नसक्दा आगो नियन्त्रणमा लिन नसकेको सुरक्षाकर्मीले बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
