SHARE
बुटवल टुडे · सोमबार २३ भौ २०८२ ०७:३० AM · 1 मिनेट पढाइ

आन्दोलनकारीहरूले लगाएको आगो प्रहरीले निभायो

काठमान्डौ, २३ भदौ । जेनजी आन्दोलनकारीहरूले संसद भवनमा लगाएको आगो प्रहरीले निभाएको छ । उनीहरूले प्रदर्शन भड्किएसँगै संसद भवनको गेट नम्बर १ र गेट नम्बर २ मा आगो लगाएका थिए । स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरे पनि बानेश्वर क्षेत्र तनावग्रस्त छ ।