प्रदर्शनकारीसँग मुठभेड हुँदा २ सुरक्षाकर्मी सहित ३ पत्रकार घाइते
काठमाडौं, २३ भदौ । जेनजीको आन्दोलनका क्रममा प्रदर्शनकारीसँग मुठभेड हुँदा २ सुरक्षाकर्मी सहित ३ पत्रकार घाइते भएका छन् । संसद भवन परिसर छिरेका प्रदर्शनकारीलाई लखेट्ने क्रममा झडपमा सशस्त्र प्रहरी हवल्दार कुमार लामा र जवान मिलन गुरुङ घाइते भएका हुन् । शस्त्रका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार उनीहरूलाई उपचारका लागि सिभिल अस्पताल लगिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
