SHARE
टेक्नोलोजी खबर · आइबार​ १७ साउन २०८३ ०३:५० AM · 1 मिनेट पढाइ

स्पेसएक्सको रकेट अर्को साता चन्द्रमामा ठोक्किने, वैज्ञानिकहरू परिणामबारे अझै निश्चित छैनन्

वैज्ञानिकहरूका अनुसार आगामी अगस्ट ५ मा स्पेसएक्सको प्रयोग भइसकेको फाल्कन–९ रकेटको माथिल्लो भाग चन्द्रमामा उच्च गतिमा ठोक्किनेछ। यस घटनाले चन्द्रमाको सतहमा व्यापक धुलो उडाउने अपेक्षा गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर