ट्रमा सेन्टरमा जेनजी आन्दोलनका २० घाइतेको उपचार हुँदै
काठमाडौं, २३ भदौ । जेनजीको आन्दोलनका क्रममा घाइते भएका थप २० जनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । बानेश्वर क्षेत्रमा प्रहरीले गोली चलाउँदा घाइते भएका उनीहरूलाई तत्कालै उपचारका लागि ट्रमा सेन्टर ल्याइएको हो । ट्रमा सेन्टर प्रशासनका अनुसार घाइतेहरूको स्वास्थ्य परीक्षणसँगै उपचार प्रक्रिया जारी छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
