जेनजी आन्दोलनका माग तत्काल सम्बोधन गर्न प्रचण्डको सरकारलाई आग्रह
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी आन्दोलनमा सहभागी युवाहरूले उठाएका मागहरू तत्काल पूरा गर्न सरकारलाई आग्रह गरेका छन् । मध्यपहाडी लोकमार्ग अभियानको क्रममा रहेका प्रचण्डले सोमबार नयाँ बानेश्वरमा भएको प्रदर्शन र त्यसक्रममा भएको प्रहरीको बल प्रयोगप्रति आपत्ति जनाएका हुन् । “जेनजी युवाहरूले उठाएका मागहरू न्यायसंगत छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
