जेनजी आन्दोलन: ३ प्रदर्शनकारीको मृत्यु
काठमाडौं, २३ भदौ । आज काठमाडौंमा भएको जेनजी आन्दोलनका क्रममा प्रहरीले आन्दोलन नियन्त्रण गर्न गरेको गोली प्रहारमा तीन जना प्रदर्शनकारीको मृत्यु भएको छ । प्रहरीका अनुसार, सिभिल अस्पतालमा उपचारका क्रममा दुई घाइते प्रदर्शनकारीको मृत्यु भएको पुष्टि भएको छ । अर्का एक प्रदर्शनकारीको संसद भवनको गेटमा गोली लागेर घटनास्थलमै निधन भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
