पोखरामा जेनजी आन्दोलन चर्किएपछि कर्फ्यु जारी
पोखरा । जेनजी आन्दोलन चर्किएसँगै पोखरामा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले सोमबारदेखि लागू हुने गरी उक्त आदेश जारी गरेकी हुन् । उनले जारी गरेको आदेशअनुसार शहीदचोक आसपासको क्षेत्रमा कर्फ्यु लागू गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
