अपडेट: ट्रमा सेन्टरमा मात्रै थप चार जना प्रदर्शनकारीको मृत्यु
काठमान्डौ, २३ भदौ । आज काठमाडौंमा भएको जेनजी आन्दोलनका क्रममा ट्रमा सेन्टरमा मात्रै चार जना प्रदर्शनकारीको मृत्यु भएको छ । प्रदर्शनका क्रममा घाइते भएकाहरूमध्ये ट्रमा सेन्टरमा चार जनाको मृत्यु भएको अस्पताल स्रोतले बताएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
