जेनजी आन्दोलन पोखरामा चर्कियो, ३० घाइतेमध्ये ५ जनालाई गोली लाग्यो
काठमाडौँ । पोखरामा जेनजी आन्दोलनका क्रममा ३० जना घाइते भएका छन् । तीमध्ये ५ जना प्रहरीको गोली लागेर घाइते भएको पुष्टि भएको छ । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जेनजी आन्दोलनकारीहरूले सोमबार सामाजिक सञ्जाल बन्दको विरोधसँगै भ्रष्टाचारविरुद्ध पनि प्रदर्शन गरेका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
