SHARE
बुटवल टुडे · सोमबार २३ भौ २०८२ १०:२३ AM · 1 मिनेट पढाइ

बुटवलदेखि भैरहवासम्म कर्फ्यु जारी

बुटवल, २३ भदौ । बुटवलदेखि भैरहवा क्षेत्रभित्र आज अपरान्ह ४ बजेदेखि रातिको १० बजेसम्म कर्फ्यु जारी भएको छ । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि कर्फ्यू लगाइएको हो । बुटवलका प्रमुख जिल्ला अधिकारीले कर्फ्यु आदेश जारी गरेका हुन् ।