SHARE
टेक्नोलोजी खबर · आइबार​ १७ साउन २०८३ १२:५० AM · 1 मिनेट पढाइ

उमेर पहिचान गर्ने नयाँ एपीआई विश्वभर विस्तार गर्दै गुगल

गुगलले विभिन्न उमेर समूहअनुसार एपका सुविधा मिलाउन सहयोग गर्ने नयाँ प्ले एज सिग्नल्स एपीआई विश्वभर विस्तार गर्ने घोषणा गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर