SHARE
टेक्नोलोजी खबर · शनिबार १६ साउन २०८३ ०८:५० PM · 1 मिनेट पढाइ

स्पेक्स नामको एआर चस्मा सार्वजनिक गर्न विशेष कार्यक्रम आयोजना गर्दै स्न्याप

स्न्यापले आफ्नो नयाँ अग्मेन्टेड रियालिटी अर्थात् एआर चस्मा स्पेक्स सार्वजनिक रूपमा प्रदर्शन गर्न सेप्टेम्बर १६ मा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर