२३ औँ लिस्नु कपमा अन्तिम चारको टुङ्गो
बुटवल, २२ भदौ । रुपन्देहीमा जारी २३ औँ लिस्नु कप २०८२ प्रतियोगिताको अन्तिम चारको टुङ्गो लागेको छ । आइतबार भएको अन्तिम क्वाटरफाईनल खेलमा अभिषेक चर्च रजहरले कपिलवस्तु–११ लाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
