माओवादी केन्द्रको माग : प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ
काठमाडौं, २३ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । जेनजी आन्दोलन दमनको क्रममा सरकारले ‘नरसंहार’ गरेको दाबी पनि माओवादी नेताहरूले गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
