SHARE
बुटवल टुडे · सोमबार २३ भौ २०८२ ११:५५ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलन : एम्बुलेन्समार्फत ५० भन्दा बढी गम्भीर घाइते अस्पताल पुर्‍याइयो

काठमाडौं, २३ भदौ । काठमाडौंको बानेश्वरस्थित संसद भवन परिसरमा जेनजी युवाहरूले गरेको प्रदर्शनका क्रममा करिब ५० जना गम्भीर घाइते भएको खुलेको छ । घाइतेको उद्धार र अस्पताल पुर्‍याउने कार्यमा संलग्न काठमाडौं महानगरपालिकाले करिब ५० जनालाई विभिन्न अस्पतालमा पुर्‍याइएको जनाएको छ । “बानेश्वरबाट घाइते भएका करिब ५० जनालाई हामीले एम्बुलेन्समार्फत विभिन्न अस्पतालमा पुर्‍याएका हौं ।