मानव अधिकारवादी संस्थाहरूद्वारा गृहमन्त्री र सञ्चारमन्त्रीको राजीनामा माग
काठमाडौं, २३ भदौ । मानवअधिकारवादी संस्थाहरुले जेनजीको प्रदर्शनमा प्रहरीले अन्धाधुन्ध र असमानुपातिक घातक बल प्रयोग गरेको भन्दै घोर आपत्ति प्रकट गरेका छन् । मानव अधिकारकर्मीहरूको सञ्जाल जवाफदेहिता निगरानी समितिले विज्ञप्ति जारी गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री र गृहमन्त्री तत्काल पदबाट राजीनामा दिनुपर्ने माग गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
