सिभिल अस्पताल भित्रै पसेर प्रहरीद्वारा कुटपिट
काठमान्डौ, २३ भदौ । सिभिल अस्पतालमा उपचाररत घाइते र उनका आफन्तहरूले प्रहरीद्वारा अस्पतालभित्रै कुटपिट गरिएको गुनासो गरेका छन् । हाल अस्पतालमा एक सयभन्दा बढी घाइतेको उपचार भइरहेको छ । मृतक र घाइतेका आफन्तहरू अस्पताल परिसरमा भेला भइरहेका बेला प्रहरीबल अस्पतालभित्रै पसेर बल प्रयोग गरेको प्रदर्शनकारीहरूले आरोप लगाएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
