SHARE
बुटवल टुडे · सोमबार २३ भौ २०८२ ०१:४५ PM · 1 मिनेट पढाइ

त्रिविले भदौ २४, २५ र २६ का स्नातक तहका परीक्षा स्थगित गर्‍यो

काठमाडौं, २३ भदौ ।त्रिभुवन विश्वविद्यालयले यही भदौ २४, २५ र २६ गतेका लागि तय गरिएका स्नातक तहका परीक्षा स्थगित गरेको छ ।