मानवीय क्षतिको जिम्मेवारी लिँदै गृहमन्त्री लेखकको राजीनामा घोषणा
काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफ्नो पदमा नबस्ने निर्णय गरेको पार्टीलाई जानकारी दिएका छन् । सोमबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकमा उनले यस्तो निर्णय सुनाएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
