SHARE
टेक्नोलोजी खबर · शनिबार १६ साउन २०८३ ०६:४३ AM · 1 मिनेट पढाइ

अमेजन मालिक जेफ बेजोस बिहिबार विश्वका तेस्रो धनी व्यक्ति भए, शुक्रबार पाँचौं स्थानमा ओर्लिए

इकमर्श जायन्ट अमेजनका मालिक जेफ बेजोस बिहिबार एक दिनका लागि विश्वका धनीहरुको सूचीमा तेस्रो स्थानमा उक्लिएको फोर्ब्सले रिपोर्ट गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर