प्रतिबन्ध लागू भएको तीन महिनापछि पनि अधिकांश अष्ट्रेलियाली किशोर सामाजिक सञ्जालमै रहेको देखिए: अध्ययन
अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध लागू भएको तीन महिनापछि पनि १० मध्ये ८ भन्दा बढी किशोर–किशोरी सामाजिक सञ्जाल प्रयोग गरिरहेको पाइएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर